भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गे



काठमाडौं । काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । तिब्बतको दिङ्गे काउन्टी केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ । भूकम्पपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाडौं लगायत रामेछाप, सिन्धुपाल्चोक, धादिङ, सोलुखुम्बुलगायत तराईका जिल्लामा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटस्थित केन्द्रीय कारागारमा काठमाडौँका कैदीबन्दी स्थानान्तरणको काम सुरु

त्रिशूली । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको

संखुवासभाको गुफापोखरीमा हिमपात

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ

ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीनदिने पदयात्रा

इलाम । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै