प्रहरी प्रधान कार्यालयद्वारा अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ



काठमाडौं । प्रहरी प्रधान कार्यालयले अवकाश पाएका चार एआइजी र दुई डीआइजीको बिदाइ गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गरी उनीहरुको बिदाइ गरिएको हो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भीप्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा बोडेको जिब्रो छेड्ने जात्रा

भक्तपुर । बिस्काः जात्राअन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

सर्वोच्चद्वारा छबिलाललाई थुनामा पठाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

दमौली। २०८१ सालमा दुई लाख दस हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् ।

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

-संगीता राई, धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने