काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । प्रहरीले सहकारी ठगीको आरोपमा महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
उनीमाथि हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको आरोप छ। महर्जन २०७९ को स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया