काठमाडौं । मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन प्रक्रिया बहिष्कार गर्ने भएको छ । मिडिया नेपालका अध्यक्ष गोपाल प्रसा पौडेलले विज्ञप्ति जारी गरी शुद्धीकरणका नाममा गैरपत्रकारलाई सदस्यता दिइ पत्रकारलाई सदस्यता लिनबाट वञ्चित गरिएकाले निर्वाचन प्रक्रिया बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् । उनले महासंघ पत्रकारको भन्दा पनि दलको भातृ संगठनको रुपमा खडा भएको बताएका छन् ।


प्रतिक्रिया