भुटानी राजा नेपाल आउँदै



काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउने भएका छन् । भारत भ्रमणमा जाने क्रममा उनी नेपाल आउन लागेका हुन् । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यद्यपि उनी एक घण्टा नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ । भुटानी राजा जिग्मे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९

वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी बिपी राजमार्ग पुनःनिर्माण गर्न सचिवको निर्देशन, बजेट भने अनिश्चित

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै

माथिल्लो तामाकोसीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

राम थापा, गण्डकी । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो,