नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग दिने चीनका राष्ट्रपति सीको घोषणा



काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिनले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति सी ले ५०० मिलियन आरमबी अनुदान सहयोगको घोषणा गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एवं रोड इनिसिएटिभ(बीआरआई) सहकार्यको फ्रेमवर्कमा

‘नेपाल र चीनका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको छ’

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको

जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा

जुम्ला । पातारासी गाउँपालिका-२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

इलाम । माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका