कलेक्सन रिपोर्टमा निर्माण पक्षको असन्तुष्टि, मोफसलका २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने



काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले २० वटा हलबाट फिल्म उतार्ने निर्णय भएको जानकारी दिएको हो ।

केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराएपनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुखको हाँगा लागेर प्रजाको मृत्यु

मकवानपुर ।  मकवानपुरको राक्सिराङ गाउँपालिका–३, सिमलडाँडामा रुखको हाँगा झरेर लाग्दा एक जनाको मृत्यु

राजनीतिक मुद्दा फिर्ता लिन ल्याइएको केही नेपाल ऐनलाई संशोधन विधेयकको दफा ६४ फिर्ता

  काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार केही नेपाल ऐन

कैलालीको ट्राफिक चौराहबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ

धनगढी । प्रहरीले कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा