भक्तपुरका १५ वटा टोलबस्ती डुबानमा (फोटोफिचर)

काठमाडौं । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न वस्ती डुबानमा परेका छन् । भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा नेपाली सेना खटिएको छ ।

त्यस्तै अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुर राधेराधे पनि डुबानमा परेको छ । त्यसैगरी भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ ।

तस्बिरः नारायण न्यौपाने, चन्द्रकला क्षेत्री, रमेश गिरी/रासस

भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित भाटभाटेनी सुपर मार्केटको अगाडिको सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित एक ड्राइभिङ सेन्टरमा जमेको पानी । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित नजिक डुबान परेका सटरमा । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुरका १५ बस्ती डुबानमा उद्धार
भक्तपुर, १२ असोज : अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ । तस्बिरः रमेश गिरी/रासस
भक्तपुरका १५ बस्ती डुबानमा उद्धार
भक्तपुर, १२ असोज: अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ । तस्बिरः रमेश गिरी/रासस
थिमि (भक्तपुर), १२ असोजः भक्तपुरको सिद्बि स्मृति अस्पताल डुबानमा परेपछि बच्चासहितको सुत्केरी उद्धार गर्दै नेपाली सेनाका टोली र स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस
थिमि (भक्तपुर), १२ असोजः हिजोदेखि परेको अविरल वर्षाका कारण डुबान झक्तपुरको सिद्बि स्मृति अस्पताल । रतस्बिरः रत्न श्रेष्ठ/रासस
भक्तपुर, १२ असोजः भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट अगााडि डुबेको मोटरसाइल निकाल्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
भक्तपुर, १२ असोजः भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मी । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस

मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी खोला आसपासको क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऊर्जा मन्त्रालयमा अर्को काण्ड, सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा

म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली । ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय