काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकले सोमबार सरुवाको निर्णय गरेको जानकारी दिएको हो । असोज महिनादेखि तलब भत्ता खानेगरी उनीहरुको सरुवा भएको हो ।

OUR TEAM
प्रतिक्रिया