मेरिल्यान्डमा एक नेपाली मृत फेला



काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा एक नेपाली मृत फेला परेका छन् । ४७ वर्षीय शान्तलाल प्रधान मेरिल्याण्डमा मृत फेला परेका छन् । सन् २०१५ देखि अमेरिकामा बस्दै आएका ४७ वर्षीय प्रधान मंगलबार मेरिल्याण्डको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेका थिए ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनी चितवनको भरतपुरका हुन् । उनी केही वर्षअघि टेक्सास लुटेरा समूहको आक्रमणबाट बच्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा