दिवङ्गत पितृकोनाममा पिण्डदान गर्नेको गोकर्णेश्वरमा घुइँचो


कुशे औँसी अर्थात बुवाको मुख हर्ने पर्वका दिन सोमबार बिहान गोकर्णेश्वर महादेव मन्दिरस्थित बागमती नदी किनारामा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो ।

तस्बिर : हरिराम भेटुवाल / रासस