मिस माल्टा काठमाडौँमा


नेपाल भ्रमणकालागि आएकी ‘मिस माल्टा’ चेरिस स्पिटेरी(बिचमा)सहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै ।

तस्बिरः किरणराज बिष्ट/रासस