जोशी एआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो ।