मधेस सरकाले सिमलताल पहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने



 

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति  एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा कारण देखाउ

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको भेट

  काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद

संसदीय समितिमा प्रस्तावित १७ राजदूतहरुको भदौ १४ बाट सुनुवाइ सुरु हुने

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी

नेपालबाट श्रमिक लैजान ओमान इच्छुक

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन