त्रिशुलीमा बेपत्ता गणपति डिलक्स बसमा काठमाडौंबाट चढेका थिए २७ यात्रु



काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता गणपति डिलक्सको बसमा काठमाडौंबाट २७ यात्रु चढेको खुलेको छ ।

काठमाडौंस्थित गणपति बसका टिकट बुकिङ काउन्टरकाअनुसार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए ।

बीचमा दुई यात्रु चढेको बताइएको छ । बस चालक किशोर कुमार चौधरीले थिए । बसका तीन जना यात्रुले भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

यी हुन् बसमा सवार यात्रु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्नेरी–दक्षिणकाली सडक ११ गतेसम्म बन्द हुने

मकवानपुर । हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११

पोखरामा पुस १३ देखि दोस्रो संस्करणको ड्रागन बोट रेस प्रतियोगितामा २० समूहको सहभागिता रहने

पोखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको तयारी

सिरहामा चार महिनामा २५५ सवारी दुर्घटना, २२ जनाको मृत्यु, ४५७ घाइते

सिरहा । सिरहामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना

अस्पतालहरुले स्वास्थ्यकर्मीलाई ज्यालादारीका रुपमा काम लगाउन नपाउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम