कटहरिया नगरपालिकाका मेयर र उपमेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर



xकाठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको अभियोगमा अख्तियारले बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका

बागलुङको पञ्चकोट प्रहरी चौकीमा पहिरोले क्षति

ढोरपाटन (बागलुङ) । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ

विपदमा परेका नागरिकको उद्दार र राहतमा सरकारसँग हातेमालो गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका

बाढीपहिरोले बेहाल(फोटोफिचर)

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ