जिप दुर्घटना हुँदा रोल्पामा सात जनाको मृत्यु



रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा सोमबार अपरान्ह जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नम्बर ४ स्थित परेवा छहरामा दुर्घटना भएको हो ।

मृतकको सनाखत भइसकेको छैन । जिप सडकबाट करिव चार सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी भरत लामाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु

  सुदूरपश्चिम ।  कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २०

काठमाडौँबाट दिल्ली जान लागेका दुई अमेरिकी विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

  काठमाडौँ ।  अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठलाख जरिवाना

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले  मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले