राष्ट्रपति भवनमै धान रोपाइँ(फोटोफिचर)



काठमाडौं । धान दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमै धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी भएका थिए । त्यसक्रममा राष्ट्रपति पौडेलले खेतमा बाउसे गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्छौंः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणमा कानुनीलगायतका विभिन्न अड्चनले आशा

स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न सांसद पौडेलको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो

कांग्रेस र एमालेबीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्दैनः सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 

  काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन