पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु



गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । गएरातिको अबिरल वर्षापछि मालिका गाउँपालिका–६ अर्जे, ठाँटीस्थित भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, २६ वर्षीया बुहारी सीता विक, नातिनीहरू ७ वर्षकी सपना विक र ८ महिनाकी विपना विकको मृत्यु भएको छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न सांसद पौडेलको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो

कांग्रेस र एमालेबीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्दैनः सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा

बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 

  काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन

फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल-जोगमाई-नयाँबजार-दुधाङ सडकअन्तर्गत फिक्कल-नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको