श्रीमतीको हत्या गरेर फरार भएका सेनाका अमल्दार तुलसीपुरबाट पक्राउ


दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका अमल्दारले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोक २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका हुन् । शुक्रबार बिहान बुढाथोकीले श्रीमतीको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको गरेका हुन् । उनीहरुबीच दिनअघि मात्रै सम्बन्ध बिच्छेद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई तुलसीपुरबाटै पक्राउ गरेको छ ।