महिलाहरूले तान्दै रातो मच्छिन्द्रनाथको रथ



ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविन्द्र मिश्रको प्रश्नः थोरै इज्जत भएकाहरु पनि ‘झोले राजदूत’ हुन किन मरिहत्ते ?

काठमाडौं । सरकारले केही दिनअघि कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारद्वारा नियुक्त गरिएका ११ देशका राजदूत

जाजरकोटमा बाढीले बगाएर एक शिक्षकको मृत्यु, ६ जना घाइते

काँक्रेविहार (सुर्खेत) । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा

संसदबाट आज बजेट पास गर्ने तयारी

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ। सरकारले आजको प्रतिनिधिसभाबाट

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती,