सप्तरीमा नेपाल बैंकका सुरक्षागार्डको हत्या



राजविराज । सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षागार्डको अज्ञात समूहले हत्या गरेको छ । बैंकको फत्तेपुर शाखाका सुरक्षा गार्ड पर्शुराम फुयाँलको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीमाथि खुकुरी प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवागढी नाकामा मानसरोवर यात्राका लागि जाने तीर्थयात्रीको बढ्यो चहलपहल

  रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

नरभक्षी बाघ मर्‍यो

  चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ

काठमाडौँमा हावाहुरीसहित वर्षा

काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश