चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह आइतबार दिउँसो ११ दिन बस्ने गरी परिवारका सदस्यसहित चितवन आएका हुन् । चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो ।
पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनी पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ।

प्रतिक्रिया