विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार भएको मतदानमा उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालाले ५ हजार ८६ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

प्रतिक्रिया