आचार्य श्रीनिवास ११ दिनपछि रिहा



काठमाडौं । विवादित धर्मगुरु आचार्य श्रीनिवास शुक्रबार रिहा भएका छन् । मेडिकल व्यवासायी दुर्गा प्रसाईं नेतृत्वको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट मंसिर ११ गते पक्राउ गरेको थियो ।

श्रीनिवासलाई समाजमा उत्तेजना र हिंसा फैलाउन खोजेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरीले उनीसहित अभियानबाट १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै हिरासतबाट छुटेका ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सुरुङ्गा (झापा) । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

  तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको