नेपाल प्रहरीका १५ एसएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) को सरुवा भएको छ । बिहीबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट १५ एसएसपीको सरुवा भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।