टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं । सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलिन बनेका छन् । हन्ड्रेड ग्रुप र दलितका लागि दलित आवाजको आयोजनामा युवाहरूले टिकटक बन्द गर्ने निर्णयविरुद्ध सोमबार काठमाडौंमा विरोध र्याली निकालेका हुन् ।

माइतीघरदेखि सुरु भएको विरोध र्याली नयाँबानेश्वरमा गएको टुंगिएको थियो । प्रदर्शनमा सहभागीहरूले ’युवाजति खाडीमा, नेताहरू गाडीमा’ जस्ता नारा लगाएका थिए ।

उनीहरुले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध नभई नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनामा पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ) । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार

डोटीमा दुई नक्कली डाक्टर पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित

बिजुलीका पोलमा रहेका उपकरण ६ महिनाभित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन सरोकारवालालाई