नेकपा एमालेको चियापान कार्यक्रम(फोटोफिचर)


काठमाडौँ । नेकपा एमालेले वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार चियापन कार्यक्रम आयोजना गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा दलका नेतादेखि सर्वसाधारण सहभागी भएका थिए ।