काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

प्रतिक्रिया