यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी(सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन संगठित रुपमै कीर्ते गरेको आरोपमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ ।

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि २८६ जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो। सिफारिसमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालगायत परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल

चितवन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। बिहीबार चितवनको भरतपुरमा

सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ

अनेरास्ववियुले भन्यो-लिपुलेकका विषयमा भारत र चीनबीच सहमति हुँदा नेपाल सरकार बेखबर रहनु गम्भीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारत र चीनबीच दार्चुलाको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सिचुवान एयरकै भर(भिडियो)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु