९५८ जना प्रहरी निरीक्षकको सरुवा(सूचीसहित)


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ । विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन समेत भएको छ ।