ललिता निवास प्रकरणमा सर्वोच्चले रिट खारेज गरेसँगै कलाधर देउजा पक्राउ



काठमाडौं । ललिता निवास प्रकरणमा कलाधर देउजा फेरि पक्राउ परेका छन् । यसअघि पक्राउ परेका देउजा अदालतको अन्तरिम आदेशका कारण छुटेका थिए । तर शुक्रबार सर्वोच्चले उनीहरुको रिट खारेज गरेसँगै देउजालाई प्रहरीले पक्राउ गरेको हो ।

यो प्रकरणमा अन्तरिम आदेश लिएका अरुलाई पनि प्रहरीले खोजिरहेको छ । देउवा मालपोत कार्यालय डिल्लीबजारका पूर्व कर्मचारी हुन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक