भारतबाट बढेर आयो डिजेलको मूल्य



काठमाडौं । भारतीय आयल कर्पोरेशन(आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार शनिबार नेपाल आयल निगमलाई भारतबाट नयाँ मूल्य प्राप्त भएको हो ।

भारतले पठाएको नयाँ दरअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । अब यही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्नेछ ।

नयाँ मूल्यअनुसार निगमको मुनाफा १५ दिनमा ५० करोड पुगेको निगमले जनाएको छ । आज निगम सञ्चालक समितिको बैठक बस्दै छ । बैठकले मूल्यबारे निर्णय लिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,