हाम्रो स्वाभिमान ट्रष्ट युकेको शुभारम्भ



काठमाडौं । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा हाम्रो स्वाभिमान ट्रष्ट युकेको शुभारम्भ भएको छ। हाम्रो भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने पवित्र लक्ष्य लिएको उक्त अभियानप्रति पतंजली योग पीठका संस्थापक योगऋषि स्वामी रामदेवको पनि शुभेच्छा रहेको छ।

बेलायतस्थित नेपाली समाजलाई एकजुट पार्न र एक आपसमा आरोप प्रत्यारोप गरेर नभई सिंगो समाजलाई समेटेर अगाडि बढ्न सफलता मिलोस्, हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष समाजसेवी रोहित गुरुङसहित सम्पूर्ण टिमलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन जनयुद्धः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै १७ हजारको

पोखरामा २०औँ फेवा नव वर्ष महोत्सव सुरु

पोखरा । पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली