रेशम चौधरी रिहा



काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उनले पाँच वर्ष जेलसजाय काटेका थिए । उनको बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागार बाहिर नेता, कार्यकर्ताको भीड लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति

जसपाका सांसदहरूको विद्रोह विधिसम्मत र स्वभाविकः महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको

खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ

अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा