उद्योग विभागकी शाखा अधिकृत र कार्यालय सहयोगी १२ हजार घुससहित अख्तियारको नियन्त्रणमा



काठमाडौं । उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत ताराकुमारी घिमिरे र कार्यालय सहयोगी दीपा थापा १२ हजार घुससहित पक्राउ परेका छन्। बिहीबा साँझसेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत घिमिरेलाई घुस सहित पक्राउ परेकी हुन् ।

शाखा अधिकृत घिमिरेलाई कम्पनिको ट्रेडमार्क सहजीकरण गरिदिए वापत १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यकक्षबाटै समातिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप

मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने, सर्वसाधारणलाई साढे तीन बजेपछि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।