एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ ।  आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।