ह्वाट्सएपमार्फत ठगी गर्ने १९ जनाको गिरोह पक्राउ



काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार सार्वजनिक गरेको हो । उनीहरुलाई काठमाडौंका बूढानीलकण्ठ र चन्डोललगायत स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग सुरुमा सम्पर्क गर्ने र टेलिग्राममा ‘अपरेसन टिचर’ नामको च्यानलमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए ।

त्यसक्रममा ठगी गरेको उजुरी आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ