कृषि मन्त्रालयले भन्यो-तरकारीमा विषादी जाँचसम्बन्धी नयाँ प्रस्ताव तयार हुँदैछ



काठमाडौँ । सरकारले भारतीय तरकारीको विषादी जाँच प्रस्ताव फिर्ता भएको स्वीकार गर्दै पुनः पेस गर्ने जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गरी पुनः प्रस्ताव लैजाने प्रतिबद्धता जनाएको हो ।

मन्त्रालयले तरकारीको गुणस्तर सम्बन्धी फाइल मन्त्रिपरिषद्बाट फिर्ता भएको स्वीकार गरेको छ । कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालबाट तत्काल नयाँ प्रस्ताव तयारी पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भइसकेको मन्त्रालयले जनाएको छ ।

निर्देशन अनुसार नयाँ प्रस्ताव तयार गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको