नेपाली पहिरनमा अभिनेत्री अरोराको र्‍याम्प वाक



काठमाडौं । भारतीय अभिनेत्री मलाइका अरोरा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘फेशन रनवे एक्स्पो’मा सहभागी भएकी छन् ।

बिहीबार नै नेपाल आएकी उनले नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा र्‍याम्प वाक गरेकी हुन् । ज्वेलरी फेसन शोमा मलाइकाले नेपाली पोशाक र गहनामा सजिएर र्‍याम्प वाक गरेकी हुन् ।

उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिएकी छन् । उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौशालामा फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन महानगरले चलायो डोजर(फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम

पहिलो पटक नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात गरिएको छ । यसअघि

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा