काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अतिले खति गर्छ भन्ने कुरा कांग्रेस नेतृत्वले बुझ्नुपर्ने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस भएका प्रचण्डलाई प्रचण्डलाई बधाई दिँदै भट्टराईले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाइ ! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् !’

प्रतिक्रिया