समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो



काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ ।

शनिबार दिउँसो साढे तीन बजेसम्मको तथ्यांक अनुसार नेकपा एमालेले २० लाख २२ हजार ६७३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १९ लाख ५२ हजार ६४९, नेकपा माओवादी केन्द्रको ८ लाख ७२ हजार ७७ मत आएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३८ हजार २६०, राप्रपाले ४ लाख ४४ हजार ४४० मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षतिः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर

म्याग्दीमा हिमपात र वर्षा नहुँदा हिउँदेबाली थाल्यो सुक्न

बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका

दुई अर्बका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको