स्याङ्जा –१ बाट कांग्रेसका राजु थापा निर्वाचित



स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् ।

नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

थापाले ३१ हजार ९९९ मत ल्याए भने मरासिनीले २८ हजार ७४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ ।

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा

कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्

प्रहरी महानिरीक्षक सिंहसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन