प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म प्रत्यक्षमा ४० सिटसहित कांग्रेस पहिलो स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा एमालेले २९ सिटमा जित हात पारेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अहिलेसम्म १० सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ भने एमालेले १० लाख मत कटाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेले १० लाख ४० हजार मत कटाएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसको पनि १० लाख पुग्न लागेको छ । कांग्रेसको ९ लाख ९६ हजार मत आएको छ । अहिलेसम्म भएको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ८८ हजार मतसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको माओवादीले ४ लाख ५२ हजार मत ल्याउँदा राप्रपाले २ लाख ६२ हजार मत ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको