प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म प्रत्यक्षमा ४० सिटसहित कांग्रेस पहिलो स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा एमालेले २९ सिटमा जित हात पारेको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने अहिलेसम्म १० सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ भने एमालेले १० लाख मत कटाएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेले १० लाख ४० हजार मत कटाएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको कांग्रेसको पनि १० लाख पुग्न लागेको छ । कांग्रेसको ९ लाख ९६ हजार मत आएको छ । अहिलेसम्म भएको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ८८ हजार मतसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको माओवादीले ४ लाख ५२ हजार मत ल्याउँदा राप्रपाले २ लाख ६२ हजार मत ल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ ।

गुणस्तरहीन काम ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

जनकपुरधाम । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको

यस्ता छन् संसदमा प्रतिनिधित्व गर्ने दल र सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको