धनगढी । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् । पाँचसय मत गन्दा देउवाले २३९ मत पाएर अग्रता लिएका छन् । यस्तै विपी कांग्रेसका कर्ण मल्लले १४१ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

OUR TEAM
प्रतिक्रिया