पोखरा । कास्की क्षेत्र नम्बर-२ प्रतिनिधिसभामा २८ सय ८९ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेल ८७५ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् ।
एमालेकी भट्टराईले ६९०, नेकपा समाजवादीका श्रीनाथ बराल ४६९, राप्रपा सुवर्णराज पन्त ४५१ मत ल्याएका छन् ।

प्रतिक्रिया