काठमाडौँ । अभिनेता पल शाहविरुद्धको करणीको मुद्दामा नवलपुर जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि करणी मुद्दामा सफाइ दिएको थियो।
करणीमा सफाइ पाए पनि शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साँढे दुई वर्ष कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिवाना दिनुपर्ने फैसला अदालतले तोकेको थियो।

प्रतिक्रिया