नेपाली सेनाले ठूलो संख्यामा माग्यो अधिकृत क्याडेट(विज्ञापनसहित)



काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

२ सय २९ जना मध्ये ११७ खुला, आदिवासी जनजाति ३०, मधेसी २८, महिला २२, दलित १४, नेपाली सेनाका सन्तति ११ र पिछडिएको क्षेत्र ७ लागि आवेदन आह्वान गरिएको हो ।

एक महिनाको समयमा देखिएर आजबाट भर्ना लागि आवेदन दिने व्यवस्था गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । केन्द्रीय भर्नाका लागि स्वयम्भूस्थित बारुदखानामा छुट्टाइएको छ भने सात वटै प्रदेशको पृतनामा प्रारम्भीक भर्ना हुने सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा । बाराको कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका–२९

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कतै भारी, कतै सामान्य वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि भारी वर्षाको चेतावनी दिएको