नेपाली सेनाले ठूलो संख्यामा माग्यो अधिकृत क्याडेट(विज्ञापनसहित)



काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।

२ सय २९ जना मध्ये ११७ खुला, आदिवासी जनजाति ३०, मधेसी २८, महिला २२, दलित १४, नेपाली सेनाका सन्तति ११ र पिछडिएको क्षेत्र ७ लागि आवेदन आह्वान गरिएको हो ।

एक महिनाको समयमा देखिएर आजबाट भर्ना लागि आवेदन दिने व्यवस्था गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । केन्द्रीय भर्नाका लागि स्वयम्भूस्थित बारुदखानामा छुट्टाइएको छ भने सात वटै प्रदेशको पृतनामा प्रारम्भीक भर्ना हुने सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।